नोभेम्वर १३, २०१२ (मंगलबार)
सामुहिक लगानी मार्फत मुलुकमा बिभिन्न बिकास आयोजनाहरु भित्र्याउने एनआरएनको अभियान अन्तर्गत पहिलो प्राथमिकतामा परेको जलबिद्युतमा लगानी गर्न एनआरएनले सँस्थापक शेयर खुल्ला गरेको छ । सामुहिक लगानीका लागि नेपालमा कम्पनी दर्ता भईसकेको र एक ब्यक्तिले १ लाखदेखि १ करोडसम्म लगानी गर्न पाउने प्रावधानबमोजिम शेयर रकमको २५ प्रतिशत पहिलो किस्ता रकम यहि नोवेम्बर मसान्तभित्र दाखिला गर्न पनि एनआरएन सामुहिक लगानी समितिले आह्वान गरेको हो ।
मेई १५, २०१३ (बुधबार)
सर्वोच सिखर सगरमाथा आरोहणको ६० औं बर्ष पुगेको अबसरमा जापानी पर्वतारोहीहरुको स-संम्मान तथा स्वदेशको कला संस्कृतिको प्रचार प्रसार एवं समग्रहमा नेपाललाई चिनाउनको लागि टोक्योको चर्चित पर्यटन स्थल टोक्यो टावरमा आउदो जुन १ र २ तारीखका दिन आयोजना हुने २ दिने कार्यक्रमको बारेमा सर्वबिदितै छ ।
साथै जापानमा क्रियासिल नेपाली ब्यबसायीहरुलाई जापानी माँझ परिचय गराउने तथा नेपाल र नेपालीको लागि नेपालीले नै भन्ने मुल नाराका साथ सम्पन्न हुन गईरहेको यस अभियानमा जापान स्थित नेपाली दुताबासको आयोजना तथा गैर-आवासीय नेपाली संघ जापानको सहकार्य रहेको पुन अबगत गराउदछौं ।
सदा झै जापानबासी आम नेपालीहुरुबाट प्राप्त सहयोग, सदभावको लागी हार्दिक कृतज्ञता ज्ञापन गर्दै यस अभियानमा पनि बिशेष गरेर नेपाली ब्यबसायीकर्ता तथा अन्य महानुभावहरुलाई प्रायोजन गरि सहयोग गरिदिनुहुनको लागि हार्दिक बिनम्र अनुरोध गर्दछौं । साथै प्रतिबद्धता ब्यक्त गरिसक्नु भएका प्रायोजकद्धय तथा सम्पुर्ण संम्बन्धित महानुभावहरुको लागि तपसिल खाताको बिवरण जानाकारि गराउदै यथासिघ्र भुक्तानि गरि सहयोग गरिदिनु हुन पनि बिनम्र निवेदन गर्दछौं ।
खाताको बिस्तृत विवरणहरु
----------------------------------------------------------------------------------------------------------------
●銀行名:三井住友銀行/Mitsui Sumitomo Bank (ミツイスミトモギンコウ)
●支店:日比谷支店/ Hibiya Branch (ヒビヤシテン)
●店番号:632
●口座番号:8755315
●口座名:ネパール観光促進実行委員会/Nepal Kankou Sokushin Jikko Iinkai
(ネパールカンコウソクシンジッコウイインカイ)
----------------------------------------------------------------------------------------------------------------
यहाहरुको अटुट सहयोग र सदभाब को लागि हार्दिक धन्यबाद दिदै सिमित बाकी ब्यानरको नमुना तपसिल जानाकारि गराउदछौं ।
▲Banner in Main Stage Size Aprox. 500X300 is 50,000 Yen
▲Booth Table Size is 1800X450 One table is 50,000 Yen
▲Our side of Banner in Side Wall Size is Aprox. 500X500 is 30,000 Yen
▲Company Flyer Browser Stand (Chrashi) is 10,000 Yen
थप सहयोग र बिस्तृत जानाकारिको लागि
ओम गुरुङ: 09-7177-3977, बिष्णुहरि रेग्मी: 090-1371-3750 र नर बहादुर थापा:080-5495-5877